स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रदेश २ का पचरौता नगरपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई रु ५१ हजार भत्ता दिने

SHARE:

बीरगन्ज,३० असार । बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने छोरीहरुलाई रु ५१ हजार रकम दिने भएका छन् । आर्थिक बर्ष २०७८/०७९ को बजेटमा सो योजना ल्याएको हो ।

तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई पढाउने नचाहेको बेला पचरौता नगरपालिकाले छोरीहरुलाई शिक्षामा आकर्षित गर्न एवम अभिभावकहरुलाई उत्साहित गर्ने उदेश्यका साथ यस्तो योजना ल्याएको नगरप्रमुख रमेश यादवले बताए  । थौरै भएपनि ५१ हजार रकमले उच्च शिक्षा हासिल गर्नेमा सहयोग पुग्ने नगरप्रमुख यादवको भनाई रहेको छ ।

केही बर्ष अगाडी छोरीलाई पढाउनका लागि अभिभावकहरुले खासै चासो लिएका थिएनन् । तर संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना पछि केही हद सम्म तराई मधेसमा छोरीलाई पनि पढाउनु पर्छ भने चेतनाको विकास भएसंगै शिक्षामा छोरीको पहुँच बढेको छ ।

नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समुहहरुले स्वागत गरेका छन् । महिलाको स्वाभिमानलाई अगाडी बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी साबित्री शर्माले भनिन् ।

मेयर यादवले पचरौता नगरपालिकामा जनमुखि रचानात्म बजेट ल्याई नागरिकलाई सबल एवम् सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि, गरिब दलित, असहाय, बिपन्न परिवारको स्वास्थ्य अवस्थालाई ख्याल गरि निशुल्क रुपमा सिलिन्डरसहित ग्यास चुलो वितरण गर्नको लागि बजेट ल्याएको मेयर यादवले बताए । हरेक नागरिकलाई स्वास्थ्य सेवा भरपर्दो तथा प्रभावकारी रुपमा दिनका लागि नगर भित्र १५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए ।

वृद्धवृद्धाहरुको हकमा निशुल्क मोतियाबिन्दको अपरेसन गर्नको लागि पनि बजेट छुट्टयाएको हो । नागरिकलाई सहज रुपमा स्वास्थ्य चौकी सम्म पुर्याउनका लागि नगरपालिकाले आफनो एम्बुलेन्स खरिद गर्नका लागि पनि अगामी बजेटमा रकम छुटाइएको नगरप्रमुख यादवले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रदेश २ का पचरौता नगरपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई रु ५१ हजार भत्ता दिने
प्रदेश २ का पचरौता नगरपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई रु ५१ हजार भत्ता दिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhndOCkLdo4ifGr1UOTf-Hg4P-AFz6EWncZz3f23K5yqFt74m3vJFSfwV29R0TbsOYWEhD4hGd2BXSecBU930PjFyTj9gCp5htD-ZUVKRbZf8h-THpQ7JP22hqUQ6HnfNMIn6cGEQaGLdwR/s320/bara-706504.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhndOCkLdo4ifGr1UOTf-Hg4P-AFz6EWncZz3f23K5yqFt74m3vJFSfwV29R0TbsOYWEhD4hGd2BXSecBU930PjFyTj9gCp5htD-ZUVKRbZf8h-THpQ7JP22hqUQ6HnfNMIn6cGEQaGLdwR/s72-c/bara-706504.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/07/blog-post_14.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/07/blog-post_14.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content