स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल

SHARE:

tवीरगंज, ४ साउन । 
वीरगंज उद्योग वाणिज्य सङघका पदाधिकारीहरू र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरू बीच भेटघाट तथा छलफल भएको छ । सोमवार संघकै सभाहलमा रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल भएको हो ।
सङघका अध्यक्ष सुबोधकुमार गुप्ताले पुष्पगुच्छ सहित स्वागत गर्दै रक्सौल रेल्वे स्टेशनलाई भौतिक पूर्वाधार सहितको स्टेशनको अपग्रेड गर्नुपर्ने, रेल्वे स्टेशनभित्र व्यवस्थित पार्कि·, क्यान्टिनको व्यवस्था हुनुपर्ने, रक्सौल रेल्वे क्रसि·मा ओभरब्रिजको चा"डै निर्माण हुनुपर्ने लगायतका विषयमा स्टेशनका अधिकारीहरूलाई सुझाव दिए ।
रक्सौल रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले रक्सौल रेल्वे क्रसि·मा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिजको प्रक्रिया अगाडि बढिसकेको र चा"डै निर्माण हुने बताउ"दै ठूला सवारी साधनहरूको लागि आना माथिल्लो निकायमा पहल गरिने बताए ।
उनले रक्सौल रेल्वे स्टेशनमा सुलभ तरिकाले टिकटको व्यवस्थाको लागि अटोमेटिक टिकेटि· मेशिन राख्न लागिएको पनि बताए । त्यस्तै स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार गर्दै जाने, व्यवस्थित क्यान्टिन र पार्कि·को व्यवस्थाको लागि आफुहरूले सक्दो प्रयास गर्ने आश्वासन दिए ।
कार्यक्रममा सङघका कोषाध्यक्ष गोविन्द शाहले रक्सौलदेखि दिल्ली, मुम्बई, कोलकाता जस्ता मुख्य शहरहरू जोड्ने सिधा रेल्वे नभएकोले नजिकको ठूलो स्टेशनबाट जानु पर्दा समय लाग्ने गरेकोले यस्ता शहरहरूमा सिधै रेल्वे सञ्चालनको लागि आवश्यक पहल गर्न अनुरोध गरेका थिए ।
सङघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गर्नु धन्यवाद ज्ञापन कार्यक्रममा रक्सौल रेल्वे स्टेशनका कमर्सियल हेड सञ्जय कुमार, सङघका उपाध्यक्ष माधव राजपाल, सहसचिव अनोज रू"गटाले आआनो जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सङघका उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल
रेल्वे स्टेशनको पूर्वाधार सुधार गर्ने सम्बन्धमा छलफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0k8PPkhACYewTTYpoSKKSiyUn80QuGMsytSusvBGIV3TekHZ9wN6SW8pv1GQKcAX2TXi1uPKDo1IAmrD1fVPw-ES1I-Ke6oU_52ZILL6wsjuu1iYANAYGGbVjxYjPyVid6-rWxxpmxuJ3/s320/bbbbbbbb-756392.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0k8PPkhACYewTTYpoSKKSiyUn80QuGMsytSusvBGIV3TekHZ9wN6SW8pv1GQKcAX2TXi1uPKDo1IAmrD1fVPw-ES1I-Ke6oU_52ZILL6wsjuu1iYANAYGGbVjxYjPyVid6-rWxxpmxuJ3/s72-c/bbbbbbbb-756392.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/07/blog-post_19.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/07/blog-post_19.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content