Menu

आजको मौसम

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Author
Trilok Khabar |
July 09, 2021
Featured

वीरगञ्ज – मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बारामा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको नजरपुर बस्ने ४२ वर्षीय दुर्गा सापकोटा रहेको प्रहरीले जनाएको छ।

सापकोटाले चलाएको ना २३ प १५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाराको कोल्हवी नगरपालिका– २ भिम सखुवामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि घाइते भएका उनको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3