Menu

आजको मौसम

वीरगंज महानगर पूर्ण खोप घोषित

Author
Trilok Khabar |
July 15, 2021
Featured


वीरगंज, ३१ असार/
वीरगंज महानगरपालिकालाई आज एक कार्यक्रमबीच पूर्णखोप घोषित गरिएको छ । प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले वीरगंज महानगरलाई पूर्ण खोप घोषणा गरे । 
कार्यक्रममा मेयर विजय सरावगीले वीरगंजका ३२ वटै वडालाई बालमैत्री घोषणा गर्ने बताए । 
कार्यक्रममा वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो, उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, वीउवासंघका अध्यक्ष सुबोध गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3