Menu

आजको मौसम

चोरीको मोटरसाइकलसहित थप एकजना पक्राउ

Author
Trilok Khabar |
August 13, 2021
Featured


वीरगंज, २९ साउन । 
चोरीको मोटरसाइकलसहित थप एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेका ेछ । 
पोखरिया नगरपालिका–६ रानीगंज बस्ने २० वर्षीय रहमान अन्सारीलाई चोरीको एक थान मोटरसाइकललसहित शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । 
वीरगंज महानगरपालिका–२५ श्रीसिया बस्ने कामेश्वर पटेलको ना.३४ प ४३६२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले आलमलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3