Menu

आजको मौसम

बीरगन्ज :चोरीकाे मोटरसाइकलसहित २ जना पक्राउ

Author
Trilok Khabar |
August 13, 2021
Featured

बीरगन्ज,२९ साउन । चोरी गरिएको चारवटा मोटरसाइकलसहित बीरगन्जबाट २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरीको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका–३० बस्ने २१ वर्षीय कृष्णा पटेल र २० वर्षीय आकाश यादवलाई पक्राउ गरेको हो।

दुवै जनाको साथबाट चोरीको मोटरसाइकल बिक्री गर्ने उदेशयले लुकाई छिपाई राखेको अवस्थामा बा ४२ प ५२६३ नम्बरको कालो रंगको पल्सर,ना ११६ प ३३६७ नम्बरकोे हरियो रंगको पल्सर,ना १४ प ८४ नम्बरको प्यासन प्रो र ग १ प ७६९४ नम्बरको आर एक्स यामाहा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित पक्राउ परेका दुवैजना युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3