स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगंजमा छुट मूल्यको चामल खरिद गर्ने उपभोक्ता भएनन्

SHARE:

बीरगंज । चाडबाडलाई लक्षित गर्दै सरकारले खाद्य सामाग्री छुट मूल्यमा विक्री वितरणका लागि व्यवस्था मिलाएको भए पनि वीरगंजमा छुटमा खाद्यान्न उपलब्ध गराउँदा समेत उपभोक्ताहरू नपुगेको गुनासो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ । 

दुर्गम जिल्लामा खाद्यान्न नपुगेर हाहाकार भइरहे पनि पर्सा, बारा, रौतहट जिल्लाहरूका उपभोक्ताहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका बेला पनि छुटमा चामल किन्ने नजाने गरेको भेटिएको छ । मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ । 

तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट १९ दिनको  समयमा साढे चार क्विन्टल मात्र चामल बिक्री भएको छ । बिक्री भएको चामल पनि स्टिम जिरा मसिनो चामल रहेको कम्पनीका प्रमुख विकास कटुवालले बताउनुभयो । चाडपर्वका समयमा राज्यको तर्फबाट दिएको छुटको चामल किन्न उपभोक्ता नआएको कटुवालले बताउनुभयो । 

चाडपर्वलाई लक्षित गरी कम्पनीले तीन हजार क्विन्टल सोना मन्सुली, चार हजार क्विन्टल स्टिम जिरा मसिनो र एक हजार क्विन्टल बासमती चामल कम्पनीले मौज्दात राखेको छ । तर, उपभोक्ताको ध्यान अझै राज्यको सस्तो बिक्री कक्षतर्फ नपुगेको कम्पनीका प्रमुख कटुवालले बताउनुभयो । 

खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता ठग्न पल्केका खाद्यान्न व्यापारीको सञ्जाल र घर छेउबाटै अलि बढी मूल्यमा नै भए पनि किन्न बानी परेका उपभोक्ताहरूका कारण मिसावट नभएको खाद्य व्यवस्था कम्पनीको चामल खरिद गर्न उपभोक्ता नपुगेपछि चामल त्यसै थन्किएको छ । 



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगंजमा छुट मूल्यको चामल खरिद गर्ने उपभोक्ता भएनन्
वीरगंजमा छुट मूल्यको चामल खरिद गर्ने उपभोक्ता भएनन्
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_40.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_40.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content