स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

धनुषा जिल्लामा माछा मासु पसलको अनुगमन, मापदण्ड पालनमा कडाइ

SHARE:

जनकपुरधाम । चाडपर्वको समयमा माछा मासुको बिक्री अत्यधिक हुने भएकाले न्यूनतम मापदण्ड पुरा गरेर बिक्री वितरण गर्ने काम नहुने भएकाले धनुषा जिल्लामा रहेका माछा मासु पसलको आज अनुगमन गरेर मापदण्ड पालनाका लागि कडाइ गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, पशु प्रयोगशाला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय सहितको टोलीले धनुषा जिल्लाका विभिन्न ठाउँमा रहेको माछा, मासु पसलको निरीक्षण गरेको छ । 

आम उपभोक्ता तथा व्यवसायीको स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि गरिएको अनुगमनको क्रममा दर्ता नभएको वा दर्ता भए पनि अर्को काम गर्दै आएका व्यवसायीलाई एक महिना भित्रमा दर्ता गर्न तथा बिक्री कक्ष, बध गर्ने ठाउँलाई विशेष सरसफाइ गर्नका लागि कडा निर्देशन दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक इन्द्रदेव साहले जानकारी दिनुभयो ।

जिल्लाको मिथिला नगरपालिकाको ढल्केवरमा रहेको प्रतीक फ्रेस हाउस, श्रेष्ठ होटलसहित ३ वटा मासु, धनुषाधाम नगरपालिकाको वडा नंं ९ का दिपक लामा, वडा नंं ४ का अफिस फ्रेस हाउस, क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको रानी कुखुरा फर्म र अनिस फ्रेस हाउसको निरीक्षण गरेर न्यूनतम मापदण्ड अपनाएर माछा मासुको बिक्री गर्नका लागि निर्देशन दिइएको छ ।

यसैगरी, जनकपुरधामको मुजेलियामा रहेको केजमान फ्रेस हाउस, स्टेसन एरियाको अकबर फ्रेस हाउस, राजधानी फ्रेस हाउस, आर के फ्रेस हाउस, निशा पोल्ट्र«ी फर्म, जानकी फ्रेस माछा पसलको अनुगमन गरेर स्वास्थ्य माछा, मास, अण्डा बिक्री गर्न तथा पशुपक्षीको बध गर्ने ठाउँलाई सफा राख्न र बध गर्नेको सुरक्षाका बारेमा जानकारी दिइएको थियो ।  

कतिपय ठाउँका माछा मासु पसल सञ्चालकहरुले अनुगमन टोलीलाई देखेपछि पसल नै बन्द गरेर फरार भएका थिए । 

एक पटकका लागि मापदण्ड अनुसारको पसल सञ्चालन नगरेकाहरूलाई सम्झाएर चेतावनी दिएर छोडे पनि अर्को पटक निरीक्षण गर्न आउँदा मापदण्ड पालना नभएको पाइएको खण्डमा कारबाही गर्ने जानकारी सहितको निर्देशन दिइएको प्रमुख साहले जानकारी दिनुभयो । 

माछा मासु विक्री वितरणका लागि नेपाल सरकारले तोकेको मापदण्ड पालना गराउन तथा आम उपभोक्ताको स्वास्थ्य सुरक्षा सावधानीलाई ध्यानमा राखेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले बजार अनुगमन गर्दै आएको छ । 



https://ift.tt/3DoMq0b

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: धनुषा जिल्लामा माछा मासु पसलको अनुगमन, मापदण्ड पालनमा कडाइ
धनुषा जिल्लामा माछा मासु पसलको अनुगमन, मापदण्ड पालनमा कडाइ
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/1633767711120-2-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_75.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_75.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content