Menu

आजको मौसम

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुआत

Author
Trilok Khabar |
October 02, 2021

काठमाडौं । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ ।

मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले पराजित गर्‍यो ।

बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो ।
सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3