Menu

आजको मौसम

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

Author
Trilok Khabar |
November 21, 2021

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मो. सहजाद आलम रहेका छन् ।

शनिवार साँझ बोदे बरसाईन नगरपालिका–७ हैठीमा स ६ प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका आलमको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । 

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3