स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगंज नाकाबाट २ अर्ब ५७ करोडभन्दा बढीको भाइ मसला भित्रियो

SHARE:

बीरगंज । मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार आइसिपी तथा सिर्सिया सुख्खाबन्दरगाह भन्सार नाका हुँदै विगत केही समययता तिहारलाई लक्षित गर्दै झण्डै दुई अर्ब ५७ करोड भन्दा बढी मूल्यको सुख्खा फलफूल, मिठाई तथा भाइ मसला आयात भएको छ ।

कोरोना सङ्क्रमणका कारण गत आर्थिक बर्ष २०७७र०७८ मा आयात निर्यात व्यापार प्रभावित भइरहेको बेला यता चालु आर्थिक बर्ष २०७८र०७९ को ३ महिनामा सुख्खा फलफूल, मिठाई तथा भाइ मसालाको आयात भने वृद्धि भएको छ ।

गत आर्थिक बर्ष २ अर्ब ५ करोडको आयात भए पनि यस बर्ष २ करोड ५७ लाखभन्दा बढीको आयात भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यसैगरी, यस बर्ष तिहारमा घर झिलिमिली बनाउनका लागि ७५ करोड मूल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय तथा ड्राईपोर्ट सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले दिएको तथ्याङ्क अनुसार भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमाला लगायत मुलुकबाट दुई अर्ब २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ बराबरको काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिवल, छोकडा, सुपारी, मखन लगायत विभिन्न ब्रान्डका ड्राई मिठाई तथा चकलेट आयात भएको छ ।

बिशेषगरी तिहारमा भाइ मसलाको लागि प्रयोग गरिने मिठाई तथा ड्राई फलफूलहरू स्वदेशमै उत्पादन नहुँदा चाडबाडमा विभिन्न मुलुकबाट मिठाई तथा ड्राई फलफूलहरू आयात हुँदै आएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।

सामान्य दिनभन्दा भाइ टिकामा भाइ मसलाको अत्यधिक प्रयोग हुने गर्दछ ।



https://ift.tt/3H0LnX9

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगंज नाकाबाट २ अर्ब ५७ करोडभन्दा बढीको भाइ मसला भित्रियो
वीरगंज नाकाबाट २ अर्ब ५७ करोडभन्दा बढीको भाइ मसला भित्रियो
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%AD%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%B8%E0%A4%B2%E0%A4%BE-1-1024x683.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/11/blog-post_99.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/11/blog-post_99.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content