स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रदेश नंं २ मा धेरै कुपोषित हुनुमा जनचेतनाको अभाव : मुख्यमन्त्री राउत

SHARE:

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउनका लागि आमाको गर्भदेखि नै शिशुका लागि चाहिने पोषण खाद्य पदार्थको सेवन गराउनका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ  । 

राष्ट्रिय योजना आयोगद्वारा आज जनकपुरधाममा आयोजना गरिएको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो । 

उहाँले पोषणको अभावले घर परिवार, समाज, प्रदेश हुँदै समग्र देशको नागरिक कमजोर बन्ने भएकाले पोषण सुधारको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि के गर्नुपर्दछ त्यो गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । 

मुख्यमन्त्री राउतले प्रदेश नंं २ पोषण तथा मानव सूचकाङ्कको दृष्टिकोणले निक्कै पछाडि रहेको बताउँदै गाउँ गाउँमा जनचेतना फैलाउनु खालका कार्यक्रम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले खास गरेर प्रदेश नंं २ को दलित तथा मुस्लिम समुदायमा पोषणको अवस्था अझै कमजोर रहेको बताउँदै महिला तथा बालबालिकाको पोषण सुधारका लागि विशेष अभियान नै चलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

खाद्यान्न, तरकारी, दूध तथा फूल, माछा मासुको उत्पादनका दृष्टिकोणले प्रदेश २ अगाडी भए पनि पोषणमा पछाडि पर्नुको प्रमुख कारण नै शिक्षा, गरिबी तथा अज्ञानता नै भएको बताउनुभयो । 

प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा प्रदेश  नंं २ को पोषण अवस्थामा सुधारका लागि धेरै विषयमा सुधार गर्न आवश्यक भएको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह सचिव डा.किरण रुपाखेती, कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, प्रदेश नीति तथा योजना आयोगका निमित्त सचिव दानीकान्त झाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 



https://ift.tt/3mL3Eii

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रदेश नंं २ मा धेरै कुपोषित हुनुमा जनचेतनाको अभाव : मुख्यमन्त्री राउत
प्रदेश नंं २ मा धेरै कुपोषित हुनुमा जनचेतनाको अभाव : मुख्यमन्त्री राउत
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1640934727682-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_31.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_31.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content