स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट र ब्लक कार्यक्रम प्रभावकारी बनाइने

SHARE:

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धनुषामा सञ्चालित रहेको पकेट तथा ब्लकको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरूसँग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाले स्थानीय तहमा कार्यरत रहेका कृषि तथा पशुसेवा प्राविधिकहरुसंग अभिमुखीकरण कार्यक्रममा चालु आर्थिक वर्षमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि परियोजनाको धनुषा इकाईका प्रमुख युगल किशोर तिवारीले आग्रह गर्नु भएको छ । 

स्थानीय पालिकाहरूद्वारा पकेटको कार्यक्रम तथा प्रदेश सरकारको कृषि ज्ञान केन्द्र मार्फत ब्लकको कार्यक्रम सञ्चालनमा रहेको छ । धनुषाको हरेक पालिकामा न्यूनतम २ देखि अधिकतम ३ पकेट कार्यक्रम सञ्चालन रहेको छ । यसै गरी सोही मात्रामा ब्लकको कार्यक्रम पनि रहेको परियोजनाका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो । 

धनुषामा धान, माछा, तरकारी, पशुपालन, तेलहन दलहन खाद्यान्नको उत्पादन बढाउने क्षेत्रमा पकेट तथा ब्लकको कार्यक्रम रहेको छ । यस वर्ष देखि आँप कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्वदेशी लगानी र प्रविधि मार्फत कृषि उत्पादन बढाउने नीति लिएको छ । 

शुरुको वर्षमा स्थानीय तहले पकेटको कार्यक्रम बापत गएको रकमबाट गाडी खरिद गरेपछि गत वर्ष देखि सशर्त अनुदान रकम पठाएपछि केही मात्रामा काम हुन थालेको छ । चालु आर्थिक वर्षमा कामकाजलाई थप प्रभावकारी बनाउनका लागि समयमा नै सूचना प्रकाशित गर्ने काम भएको छ । यस पटक विगत वर्षहरू भन्दा बढी कामकाज हुने विश्वास परियोजनाको रहेको छ । 

परियोजनाले पकेट कार्यक्रम सञ्चालन गर्नका लागि १० लाख, लाइफ स्टकका लागि २५ लाख तथा ब्लकको लाइभ स्टकका लागि ७० लाख र अन्यका लागि २५ लाख रकम सशर्त अनुदान स्थानीय तथा प्रदेश सरकारमा पठाएको छ । कतिपयले सूचना प्रकाशित गरेको छ भने केही पालिकाले सूचना प्रकाशित गर्ने क्रममा रहेको आयोजनाले जनाएको छ ।      



https://ift.tt/3oRJ01r

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट र ब्लक कार्यक्रम प्रभावकारी बनाइने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट र ब्लक कार्यक्रम प्रभावकारी बनाइने
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1639483351717-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_50.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_50.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content