Menu

आजको मौसम

काँग्रेस प्रदेश नंं २ को अधिकांश कार्यसमिति सदस्यहरूमा संस्थापनकै वर्चस्व

Author
Trilok Khabar |
December 27, 2021
Featured
फाइल तस्बिर

जनकपुरधाम  । नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत प्रदेश नंं २ मा सम्पन्न भएको मतगणनामा अधिकांश प्रदेश समितिका सदस्यहरूमा संस्थापन पक्षका उम्मेदवारहरू निर्वाचित हुनुभएको छ । 

आज बिहान सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्षका दुई जना प्रदेश सदस्य पदमा निर्वाचित हुनुभएको छ । 

७२ जनाको कार्यसमिति मध्ये संस्थापन पक्षबाट आठ पदाधिकारीसहित पाँच जना सदस्य यसअघि, नै निर्विरोध निर्वाचित भएका थिए । 

बाँकी रहेको ६७ प्रदेश कार्यसमिति मध्ये २ जना निधि कोइराला पक्षका प्रदेश सदस्य पदमा निर्वाचित हुनुभएका छ भने बाँकी रहेका ६५ कार्यसमितिमा संस्थापन पक्षका उम्मेदवारहरू विजयी हुनुभएको छ । 

यसअघि नै सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, दुई खुल्ला सह–महामन्त्री तथा १ महिला सह–महामन्त्री पदमा संस्थापन पक्षले विजयी भइसक्नुभएको छ ।    



https://ift.tt/3FAocl2

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3