Menu

आजको मौसम

भन्सार छली नेपाल भित्राइएका माछासहित पिक अप गाडी नियन्त्रणमा

Author
Trilok Khabar |
January 01, 2022
Featured

बारा  । बारा प्रहरीले भन्सार छलीको माछासहित पिक अप गाडीलाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल भित्राएका गाडीलाई फेटा गाउँपालिकाको छतवाबाट नियन्त्रणमा लिएको हो । 

बरामद मूल्य रू.३७ हजार ५ सय रुपैयाँ बराबरको ५ सय किलो माछा र माछा ओसार्न प्रयोग गरिएको बा४च ६०९१ नं.को पिकअपको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएको पिक अप गाडी र माछा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।



https://ift.tt/3zfZYKu

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3