Menu

आजको मौसम

बीरगन्ज यातायात व्यवस्था कार्यालयकाे लाइसेन्स शाखा भोलीदेखि एक साताकालागि बन्द

Author
Trilok Khabar |
January 20, 2022
बीरगन्ज,०६ माघ । कर्मचारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि यातायात व्यवस्था कार्यालय पर्सा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शाखाले सेवा बन्द गरेको छ ।

शुक्रवार (भोली) देखि एक सातासम्मका लागि नविकरण, प्रतिलिपि, कार्ड वितरण र कार्यालयको आन्तरिक काम वाहेकका सम्पुर्ण सेवा बन्द गरिएको कार्यालयले बिहिवार जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमण दरपनि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै माघ ७ गते शुक्रबार (भोलि) देखि माघ १४ गतेसम्मका लागि सेवा बन्द गरिएको लाइसेन्स शाखाका प्रमुख सुशिल साहले बताए ।

लाइसेन्सको लिखित एवम् ट्राइलसँगै अन्य काम पनि एक सातासम्म हुने छैनन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3