Menu

आजको मौसम

स्रोत नखुलेको ३० लाखसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

Author
Trilok Khabar |
January 17, 2022

महोत्तरी, ३ माघ ।  स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी–३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्पm आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुर्ई लाख गरी ३० लाख रुपियाँँ बरामद भएको हो ।
बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवस्यक कारबाईका लागि जलेश्वर भन्सार कार्यालय मलिबारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3