स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

बारा, पर्सामा सुरक्षाकर्मीको मिलोमतोमा व्यापक तस्करी

SHARE:

वीरगंज, ९ माघ । 
बारा–पर्सा जिल्लाबाट सुरक्षाकर्मीहरूकै मिलोमतोमा तस्करी बढेको छ । सशस्त्र र जनपद प्रहरीको मिलेमतोमा पोके तस्करी झनै मौलाएको छ । 
वीरगञ्जको खलवाटोला सिर्सिया नाकाबाट मदन रून्चे समूहले लाइन खोलाएर जगरनाथपुर गोदाममा अनलोड गरी भुजा हालेको बिल बनाएर ट्रकमा कपडा लोड गरी काठमाण्डौ पठाउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
पर्साको पश्चिमी सिमानाका भिष्वाबाट मरीच, छोकडा र मदिरा भारततर्पm निकासीका लागि किशोर, पप्पु र उमेश तेलीलाई लाइन उपलब्ध गराइएको रहस्य खुलेको छ । यस्तै कपडाको तस्करीका लागि हरिन्द्र पटेल जटाधारी र हार्डवेयरका सामाग्रीका लागि मुन्ना मियाँलाई लाइन दिएको छ ।
वीरगञ्जको इनर्वा गाउँँ हुँदै रातीको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको छ । रातभरी निर्वाध रूपले तस्करीको कार्य हँुदा होहल्लाका कारण राति सुत्न समेत नसकेको ईनर्वा गाउँँका स्थानीय बताउँछन् ।
केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरूसँग मासिक लाखौं रकम नजराना लिने गरेको तथ्य पनि प्रकाशमा आएको छ । 
त्यस्तै बाराको मुसहर्वा, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा लगायतका नाकाबाट पनि खुलेयाम तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ ।
यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ । उनीहरूबाट सशस्त्र प्रहरी र जनपद प्रहरीले महिनावारी बुझ्ने गरेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: बारा, पर्सामा सुरक्षाकर्मीको मिलोमतोमा व्यापक तस्करी
बारा, पर्सामा सुरक्षाकर्मीको मिलोमतोमा व्यापक तस्करी
https://blogger.googleusercontent.com/img/a/AVvXsEjNGxUMrjfTVUqPYF5rYBPFKqLuyaMi5gS-pEZmrY8T9oE6KKqqBYSHGSH4eQA3mMFzU0ZCBrhqriFCfjDmGMvshiDapzVBOYb_mnb3KnHzk-iL1-bckyuUgosQ6T8aRju94pNhMG_31HIeVpwLyGVsmS89SVO2JA87ZpzjhNF7uheCBfor-Yv5JsW8_A
https://blogger.googleusercontent.com/img/a/AVvXsEjNGxUMrjfTVUqPYF5rYBPFKqLuyaMi5gS-pEZmrY8T9oE6KKqqBYSHGSH4eQA3mMFzU0ZCBrhqriFCfjDmGMvshiDapzVBOYb_mnb3KnHzk-iL1-bckyuUgosQ6T8aRju94pNhMG_31HIeVpwLyGVsmS89SVO2JA87ZpzjhNF7uheCBfor-Yv5JsW8_A=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_264.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_264.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content