Menu

आजको मौसम

नेकाद्धारा मुख्यमन्त्री निवास अगाडि प्रदर्शन

Author
Trilok Khabar |
January 18, 2022
Featured

वीरगंज, ४ माघ । प्रदेश २ को नामकरण 'मधेस' राखेको र राजधानी जनकपुर बनाएको विरोधमा नेपाली कांग्रेसले आज मुख्यमन्त्री लालबाबू राउत गद्दीको निवास नजीकै प्रदर्शन गरेका छन् । 
आज दिउंसो मोटरसाइकलमा विरोध ¥याली निकाल्दै मुख्यमन्त्रीका निवास तेजारथटोलमा पुगेर विरोध गरेका हुन् । 
उनीहरुले यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाए ।  
तस्वीरः तौरेत अहमद

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3