Menu

आजको मौसम

भन्सार छलीको सामान भन्सार चलान

Author
Trilok Khabar |
January 23, 2022
Featured


प्रस, वीरगंज, ९ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ । 
वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा चार लाख अठाइस हजार छ सय साठी मूल्य बराबरको  विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारबाईको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3