Menu

आजको मौसम

मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गर्ने पटेल पक्राउ

Author
Trilok Khabar |
January 18, 2022
Featured

वीरगंज, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा वीरगंज–१ निवासी सुमन पटेल रहेको प्रहरीले जनाएको छ । 
प्रदेशको राजधानी वीरगंजलाई बनाउनुपर्ने माग गर्दै काङग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र  मुख्य राउतको घरको सिसा फुटेको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए ।  वीरगंजलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3