Menu

आजको मौसम

मुख्यमन्त्री राउतद्वारा सहिदको शालिकमा माल्यार्पण

Author
Trilok Khabar |
January 19, 2022
Featured

वीरगंज, ५ माघ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सिरहाको लहानस्थित रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
मुख्यमन्त्री राउतले बुधबार लहान पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका हुन् । महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । प्रत्येक वर्ष माघ ५ गते मधेश सरकारले भव्य रुपमा बलिदान दिवस मनाउने गरेको छ । यो वर्ष पनि सप्तरीको राजविराजमा बलिदानी सभाको आयोजना गरिएको छ । प्रदेश सरकारले मधेस प्रदेश भरि आज सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3