Menu

आजको मौसम

५१ जनाद्वारा रक्तदान

Author
Trilok Khabar |
January 18, 2022
Featured

वीरगंज, ४ माघ । श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको आयोजनामा सप्पन्न भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५१ जनाले अमुल्य रगतदान गर्नु भएकोछ ।
सिमरा बजारमा संचालन भएको रक्तदान कार्यक्रममा प्रतिमा नेपाल, सनिता मैनाली, गिता शर्मा, कृस्टिना घलान, सबिना श्रेष्ठ, सुमित्रा पोखरेल,अम्रिता लामिछाने, लक्षुमन सापकोटा, मानबहादुर श्रेष्ठ, मानहरी अधिकारी, बिनोद पटेल, कृष्णा आचार्य, घनश्याम गिरि, सरोज बस्नेतले रगत दान गर्नु भएको थियो भने संस्थाका अध्यक्ष बेनि तिमिल्सिनाले रक्तदाताहरुलाइ संस्थानामक टिसर्ट हस्तान्तरण गर्दै धन्यवाद दिनु भएको थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवको रोहबरमा उदय प्रसाद जैसवाल, लिलाधर साह, शेखर गुप्ता, शेख एकरामुल र रामनरेस यादवले प्राबिधिक सहयोग गरेको कुरा श्रीवास्तवले जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3