Menu

आजको मौसम

पर्सागढीमा माट्रिका र समानताको सहयोगमा निःशुल्क आँखा चेकजाँच शिविर

Author
Trilok Khabar |
February 04, 2022
Featured

वीरगंज, २१ माघ/
पर्सागढी नगरपालिकाको दुईवटा वडामा समानता अभियान नेपाल र माट्रिका आई फाउन्डेशन पर्साले निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । 
झुलीटार, रामटोल र बक्नेर्वा गाउँका २५० जनाको आँखा चेकजाँच गर्दा ३५ जनामा मोतियाबिन्दु भेटिएको माट्रिका आई फाउन्डेशन पर्साका नेत्ररोग विशेषज्ञ डा मनोरञ्जन यादवले बताए । उनले मोतियाबिन्दु रोगीहरूको निश्शुल्क अप्रेशन गरिने बताए ।
कार्यक्रममा अभियान नेपालका गोल कुमार बस्नेत, डा चन्द्रभुषण सिंह, विक्रम कार्की, रामजनम चौधरीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3