स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर जाने– प्रम देउवा

SHARE:

वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर जान सक्ने बताएका छन् । 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले वीरगंजमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको सहयोगले आफू प्रधानमन्त्री भएको बताए । उनले आउँदो स्थानीय तहदेखि माथिल्लो तहसम्मको चुनावमा बीच छलफल हुने र सँगै मिलेर चुनाव लड्न बताए । उनले एक्लै कुनैपनि पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए । 
प्रम देउवाले एमसीसी कुनै ऋण नभएर अनुदान भएको बताए । नेकाकै अग्रसरतामा पारित भएको एमसीसीले देशमा विकास र रोजगारको सृजना गर्ने देउवाको भनाई छ । उनले एमसीसी पास भएको छ । यसले हाम्रो देशको आर्थीक विकासमा सघाउ पुग्ने छ । राष्ट्रिय आवश्यक्तालाई मध्यनजर गरेरै एमसिसी पारित भएको हो बताए । देशको जटिल परिस्थितीलाई पार लगाउन प्रधानमन्त्री हुने चाहना नभएर पनि प्रजातन्त्रको मूल्य मान्यतालाई बचाइ राख्न प्रधानमन्त्री भएको देउवाको भनाई थियो । 
सहमति र सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै देउवाले गठबन्धनका साथीहरूलाई बिना काम जिस्क्याउने काम नगर्न पनि सुझाव दिएका छन् । देउवाले थपे, 'जहाँ जहाँ सकिन्छ, सहकार्य गर्दै गठबन्धन गरेर अगाडी बढौँ, गठबन्धनका साथीहरूलाई सशंकित पार्ने काम नगरौँ ।' 
नेपाली काङ्ग्रेस पर्साका निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीको सभापतिŒवमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले मधेशमा फोरमको आतङ्क र पहाडमा कम्युनिष्टको बर्चस्वका बाब्जुद पनि काङ्ग्रेसका कदमहरू नरोकिएको बताए । आगामी निर्वाचनमा स्थानीयदेखि संघियसम्म काङ्ग्रेस नै बिजयी हुने दावी गर्दै रिजालले निर्वाचनको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 
झण्डै दुर्ई तिहाईको कम्युनिष्ट सरकारको जटिल परिस्थितीलाई पार लगाउँन पनि काङ्ग्रेसकै सहारा लिनुले काङ्ग्रेस अँझै सशक्त भएको आभाष अर्का केन्द्रिय सदस्य अजय चौरसियाले गरेका छन् । आपसी तिक्तताको परिणाम जनताले नभोगुन भन्नका लागि देउवाकै पहलमा परिस्थितीले कोल्टो फेरेको चौरसियाको भनाई छ । 
पूर्वमन्त्री सुरेन्द्र चौधरीले राजनीतिक जटिल अवस्थामा भएको बेलामा काङ्ग्रेस नै आवश्यक पर्ने पटक पटकको घटनाले पुष्टि गरेको बताए । 
नेपाली काङ्ग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार लगायतले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर जाने– प्रम देउवा
स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर जाने– प्रम देउवा
https://blogger.googleusercontent.com/img/a/AVvXsEhWVLQhPxt5pFCRynuK4W2-WX2NU7DJBq8FJ8lVGuJIcAfPfuD-iC4ajMvWWeLZ5NeohYa060TcvTgdff4aKWK3qPzmfc2TXprn3bZFbETF3Ioa_xh_obM75Bvu-kPXXbVcFkqDYnyQI5m70EzazLZWurpBPQFrqT0uNV392zD9nUpr4WGlJqAgXVvLMQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhWVLQhPxt5pFCRynuK4W2-WX2NU7DJBq8FJ8lVGuJIcAfPfuD-iC4ajMvWWeLZ5NeohYa060TcvTgdff4aKWK3qPzmfc2TXprn3bZFbETF3Ioa_xh_obM75Bvu-kPXXbVcFkqDYnyQI5m70EzazLZWurpBPQFrqT0uNV392zD9nUpr4WGlJqAgXVvLMQ=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/03/blog-post_10.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/03/blog-post_10.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content