Menu

आजको मौसम

सर्लाही घटनाको विरोधमा पर्साका प्रजिअलाई ज्ञापन

Author
Trilok Khabar |
March 27, 2022
वीरगंज, १३ चैत ।
सर्लाही घटनाको विरोधमा समाजवादी युवा संघ, पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ज्ञापनपत्र बुझाएको छ । 
अध्यक्ष गौरव वर्माले सर्लाही जिल्लाको इशरपुरा नगरपालिकामा भएको घटनाको छानबीनको माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सो घटनामा प्रतिनिधिसभा सदस्य प्रमोद साह गम्भीर घाइते भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3