Menu

आजको मौसम

नागरिकताविहीन युवाद्धारा वीरगंजमा प्रदर्शन

Author
Trilok Khabar |
March 27, 2022
वीरगंज, १३ चैत ।
नागरिकताविहीन युवाहरुको समूहले आज वीरगंजमा विरोध प्रदर्शन गरेका छन् । 
विरोध कार्यक्रमअघि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई समूहका केन्द्रीय अध्यक्ष्F इन्द्रजीत सर्राफले ज्ञापनपत्र बुझाएका थिए । 
२०६३ सालमा पिताले नागरिकता पाएपनि उनका छोराहरुले नागरिकता नपाएको भन्दै तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने माग गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3