Menu

आजको मौसम

नेकपा माओवादी केन्द्र पर्सा द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Author
Trilok Khabar |
March 27, 2022
Featured

वीरगंज, १२ चैत । 
नेकपा माओवादी केन्द्र पर्सा द्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।छिपहरमाई गापाका युवा समाजसेवी,राजिव,जायसवाल,म. तैयब अहमद,रामपारस साह कानु, विश्वनाथ पटेल लगायतहरुले पार्टी प्रवेश गरेका छन्।जिल्ला संयोजक क। रामदरस कुशवाहाको अध्यक्षता र जिल्ला इंचार्ज क।बिजय महतोको प्रमुख अतिथिमा र क्षेत्रीय इंचार्ज ईमदाद गद्दी (सुग्गा) छिपहरमाई गा।पा। उपाध्यक्ष रमेश चौरसिया,संतकुमार जोशीको आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।साथै युवा समाजसेवी राजिव जायसवाल लाई छिपहरमाई गापाको अध्यक्षको प्रवल दावेदारी रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3