Menu

आजको मौसम

पाँच बर्षको अवधिमा वीरगन्ज महानगरपालिकामा धेरै बिकास भएको नगर प्रमुख सवरागी

Author
Trilok Khabar |
March 10, 2022
Featured

वीरगन्ज, २६ फागुन । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सवरागीले पाँच बर्षको अवधिमा वीरगन्जमा धेरै बिकास भएको बताउनुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले जनप्रतिनिधिहरु नआएको भए वीरगन्जको अवस्था झनै दयनीय हुने बताउनुभयो ।

जनप्रतिनिधिकै कारण वीरगन्जको हरेक वडामा अहिले बिकास भएको र बिकास गर्नुपर्छ भन्ने प्रतिस्प्रर्धाको भाव पनि सबैमा रहेको बताउनुभयो । बिकास निर्माणको सवालमा बिगत २० बर्षमा नभएको काम यो पाँच बर्षको समयमा भएको बताउनुभयो ।

कार्यक्रममा वडावासीले उठाएको सवालपवाफको नगर प्रमुख सरावगीले जवाफ दिनुभएको थियो । कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3