Menu

आजको मौसम

पोखरियामा दुर्घटना हुंदा दुईजनाको मृत्यु

Author
Trilok Khabar |
March 31, 2022
Featured

वीरगंज,१७ चैत । पोखरिया नगरपालिकामा आज बिहान नहर सडक खण्डमा मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मुत्यु भएको छ ।
मुत्यु हुनेमा धोबिनी गाँउपालिका ३ कोलरिया निवासी २५ वर्षीय ललन राउत कुर्मी र सखुवा प्रसौनी गाउँँपालिका एकडेरवा को २६ वर्षीय हसिजन सहनी रहेको पोखरिया प्रहरीले जनाएको छ ।
थप उपचारको खातिर बाहिर लगिरहेको प्रहरले बताए । थप ३ जना घाइते मध्ये १ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएकको छ ।
ना.३ प १०३६ र प्र.००२ प ७४७६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको पोखरिया नगरपालिकाको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्ष्Fक दिपक थापाले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3