Menu

आजको मौसम

राप्रपा नेपालको एजेन्डा हिन्दू राष्ट्र, लोकतन्त्र रहेको अध्यक्ष्F थापाको दावी

Author
Trilok Khabar |
March 28, 2022
Featured

वीरगंज, १४ चैत/
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालको एजेन्डा लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन रहेको बताएका छन् । 
उनले जनताले राजसंस्था अस्वीकार गरिसकेकोले आफूले पनि राजसंस्थाको एजेन्डा छाडेको बताए । उनले नेपालमा हिन्दू धर्मप्रति आस्था राख्नेहरुको संख्या धेरै रहेकोले हिन्दू राष्ट्रको एजेन्डा पनि साथै लिएको बताए । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष राजीव पराजुली, महासचिव राजाराम बर्तौलालगायतको सहभागिता रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3