Menu

आजको मौसम

Author
Trilok Khabar |
April 25, 2022
Featured

वीरगंज, १२ वैशाख । 
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ सम्भौताका वडा सदस्य दुखनी देवी नेपाली कांग्रेसमा प्रवेश गरेका छिन् । 
नेपाली कांग्रेस छिपहरमाई गा.पा. कमिटीले आइतवार भेडिहरवामा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडा सदस्यमा निर्वाचित दुखनी देवी कांग्रेसमा प्रवेश गरेकी हुन् ।  
नेपाली कांग्रेसका जिल्ला सह–सचिव एवम् गा.पा.प्रमुख उम्मेदवार नविन सिंहले वडा सदस्य दुखनी देवीलाई पार्टीमा प्रवेश गराएका थिए ।
वडा सदस्य दुखनी देवीसंगै धनीलाल प्रसाद गुप्ता लगायत १२५ जनाले पनि नेपाली कांग्रेस पार्टी प्रबेश गरेको जनाइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पूर्व जिल्ला सचिव किशोरी साह कानु, बालिस्टर साह कानु, अशोक गुप्तालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3