स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगंजको विकास जसपाबाहेक अन्य पार्टीले गर्न नसक्ने नेता सिंहको दावी

SHARE:

वीरगञ्ज, १० वैशाख ।
वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्जको विकास जसपा बाहेक अन्य पार्टीले नगर्ने सक्ने दावी गरेका छन् ।
शनिवार जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले जसपासँग वीरगञ्जलाई विकास गरेर एउटा अत्याधुनिक शहर निर्माण गर्ने गुरूयोजना भएको बताउँदै उनले पार्टीका उम्मेदवारहरूलाई छाता छापमा मतदान गरेर विजयी गराउन अनुरोध गरेका थिए ।
सिंहले अघिल्लो पटक निर्वाचित भएर वीरगञ्जको मेयर बनेका व्यक्तिले शहरको विकासलाई २० वर्ष पछाडि धकेलेको आरोप लगाउँँदै भने, 'नगरवासीले वीरगञ्जलाई विकास गर्ने जिम्मा दिएर पठाएको व्यक्तिले कुनै काम नगरेर उल्टै विकासको गतिलाई कम गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि उसले महानगरलाई नरकपालिका बनाई दिएको छ । हामीले उसलाई अब आफ्नो मतदानको शक्तिबाट बाहिर फ्याक्नु पर्छ र वीरगञ्जलाई विकास गर्ने व्यक्तिलाई निर्वाचित गर्नु पर्छ ।'
जसपाबाट वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार वैजनाथ प्रसाद साह (वैजु साह) को सभापतिŒवमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, नेता मुकेश द्विवेदीलगायातको आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा अढाई सयजनाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । वडा नम्बर १ को विभिन्न टोलका २ सय ५० जनाभन्दा बढीले जसपा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई जसपाको तर्पmबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र टिका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगंजको विकास जसपाबाहेक अन्य पार्टीले गर्न नसक्ने नेता सिंहको दावी
वीरगंजको विकास जसपाबाहेक अन्य पार्टीले गर्न नसक्ने नेता सिंहको दावी
https://blogger.googleusercontent.com/img/a/AVvXsEj_Le4EXUjQYFuAux-hqT7wwpL8Ie9AfzK1CqXQMCqMn1y2imB5RRloofgRwxtC7lwe0-KPtd9cTjoR7IUrpXXNlOQDmXy-WtNM3qR0dLX6D950H_wPJTdOpaAJ8ecpRBl5z-OeSDb_pG-3zzVhCFmjlfpBXQgOT9ou9rzcFkecgs8jy7AxoP9Tyfp-Bg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEj_Le4EXUjQYFuAux-hqT7wwpL8Ie9AfzK1CqXQMCqMn1y2imB5RRloofgRwxtC7lwe0-KPtd9cTjoR7IUrpXXNlOQDmXy-WtNM3qR0dLX6D950H_wPJTdOpaAJ8ecpRBl5z-OeSDb_pG-3zzVhCFmjlfpBXQgOT9ou9rzcFkecgs8jy7AxoP9Tyfp-Bg=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/04/blog-post_23.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/04/blog-post_23.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content