Menu

आजको मौसम

२ जना महिला सहित २५ जनाले रक्तदान गरे

Author
Trilok Khabar |
April 24, 2022
Featured

वीरगंज, ११ वैशाख । वीरगंज–१५ भिस्वास्थित पिसजोन एकेडेमीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार भएको रक्तदान कार्यक्रममा २ जना महिला सहित २५ जनाले रक्तदान गरेको बताईएको छ । रक्तदान गर्नेहरूमा बिना यादव, सोनी गुप्ता, बिबेक महतो, आलम मियाँ, राजन कुमार गुप्ता, बिजय पौडेल रहेको रक्तसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
विद्यालयका संचालक राकेश यादवको समन्वयमा भएको सो  कार्यक्रममा प्रकाश प्रसाद थारू, राजेन्द्र सिंह राजपुत, शम्भु महतो थारू, श्याम सरार्पm लगायतकाको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3