Menu

आजको मौसम

गिरिश गिरीको मनोनयनपत्र दर्ता

Author
Trilok Khabar |
April 25, 2022
Featured

वीरगंज, १२ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा राप्रपाका गिरिश गिरीले मनोनयन पत्र दर्ता गराएका छन् । उनले आफू वीरगञ्जको सेवा गर्नका निम्ति मेयरमा उम्मेदवार भएको बताए ।
आफूलाई वीरगञ्जको सेवा गर्नका लागि राप्रपाले अवसर दिएको जनाए । वीरगञ्जको विकासमा आफूले योगदान गर्न सक्ने ठानेर नै उम्मेदवारी दिएको उनले प्रस्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3