Menu

आजको मौसम

लागूऔषधसहित शेर्पा पक्राउ

Author
Trilok Khabar |
April 12, 2022
Featured

वीरगंज, २९ चैत । 
जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । 
सोमवार दिउंसो वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कबाट पैदल हिंडिरहेका दोलखा जिरी न.पा.७ बस्ने वर्ष २४ को बाङचुङ शेर्पालाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । शेर्पाले बोकेको झोलाबाट डाइजेपाम १२८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन १२६ एम्पुल र बुप्रेनोर्फिन १०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पामाथि लागूऔषध मुद्दा चलाइएको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3