Menu

आजको मौसम

जसपाको वीरगंज–९ मा घरदैंलो कार्यक्रम

Author
Trilok Khabar |
April 18, 2022
Featured


वीरगंज, ५ वैशाख । 
जनता समाजवादी पार्टी पर्साले वीरगंज महानगर–९ मा घरदैंलो कार्यक्रम गरेको छ ।
घरदैंलो कार्यक्रममा माननीय सांसद प्रदीप यादव, वीरगंज महानगर नगरप्रमुखको उम्मेदवारका दावेदार राजेशमान सिंह, युवा नेता मुकेश द्विवेदी, उमेशलाल सहनी, राहुल तुलस्यान, वीरेन्द्र साह (हिटलर),  वडा नं. ९ का वडाध्यक्षका प्रत्याशी मनोज कलवारलगायतको सहभागिता थियो । जसपाका नेता तथा कार्यकर्ताहरुले छाता छाप जिन्दाबाद नारा लगाउंदै रानीघाट, घण्टाघर, गोश्वारा रोडलगायतको स्थानमा घरदैंलो कार्यक्रम गरी जसपाको पक्ष्Fमा मत मागेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3