Menu

आजको मौसम

जसपा पर्साद्वारा वीरगंज–१६ मा घरदैंलो कार्यक्रम

Author
Trilok Khabar |
April 17, 2022
Featured

वीरगञ्ज, ४ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले वीरगञ्ज–१६ मा आज घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवारसमेत रहेका राजेशमान सिंहले निर्वाचित जनप्रतिनिधिले उपलब्धिमुलक काम नगरेको आरोप लगाए । उनले जसपाका उम्मेदवारहरूले मात्र महानगरलाई विकास गर्न सक्ने बताए।
सिंहले आफू महानगरको मेयरको रूपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई  जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सहभागीता जनाएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3