Menu

आजको मौसम

झुन्डिएको अवस्थामा शव भेटियो, हत्याको आशंका

Author
Trilok Khabar |
May 12, 2022
Featured

वीरगंज, २९ वैशाख । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा एकाबिहानै अनौठो घटना घटेको छ । सो ठाउंको एउटा रक्सी पसलको छानोको पाइपमा एकजना व्यक्तिको शव झुन्डिएको अवस्थामा भेटिएको छ । उनी झुन्डिएको भए पनि उनको खुट्टाले भुईलाई छोएको छ । 
वीरगंज–कलैया सडकखण्डको लक्ष्मणवा चोकमा रहेको रक्सी पसल अगाडि झुन्डिएको अवस्थामा लक्ष्मनवा निवासी स्व. बिरेन्द्र राउत कुर्मीको छोरा अन्दाजी वर्ष ४० को संदेश पटेलको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । 
अतिव्यस्त रहेको सो चौकमा यसरी पाईपमा पासो लगाई मृत अवस्थामा देखिएको हुदा अनुसंधान भईरहेको प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3