वीरगंज, ११ जेठ । छिपहरमाई गाउँँपालिका वडा नम्बर ४ नेपाली काङग्रेसका नव निर्वाचित वडा अध्यक्ष रामेश्वर महतोले बुधवार पदभार ग्रहण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षलाई नेपाली कांग्रेसका नेता नवीन सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
छिपहरमाई गापा–४ का वडाध्यक्ष रामेश्वर महतोद्धारा पदभार ग्रहण
Trilok Khabar
|
May 25, 2022
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?