Menu

आजको मौसम

लागूऔषधसहित एकजना पक्राउ

Author
Trilok Khabar |
May 06, 2022
Featured

वीरगंज, २३ वैशाख । 
जिल्ला प्रहरी कार्यालय, पर्साले  लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । 
वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट प्रहरीले भारत, रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा वडा नं.१० बस्ने वर्ष २२ को असरफ अलीलाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 
उनले मोबिलको डिब्बामा लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3