वीरगंज, ११ जेठ । छिपहरमाई गाउँँपालिकाको उप–प्रमुखमा विजयी हुनु भएकी नेपाली कांग्रेसबाट लिलावति देवी कानु कार्यभार सम्हालेका छन् । आज एक कार्यक्रमबीच उनले कार्यभार सम्हालेका हुन् ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षलाई नेपाली कांग्रेसका नेता नवीन सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।