Menu

आजको मौसम

सप्तरी को डाक्नेश्वरी मा कांग्रेसको घरदैलो नारायण यादव लोकप्रिय बन्दै

Author
Trilok Khabar |
May 02, 2022
Featured


विरगन्ज १९ बैशाख ।
सप्तरीको डाक्नेश्वरी नगरपालीकामा काङग्रेसको घर घरदैलो कार्यक्रमले निरन्तरता पाइरहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काङ्ग्रेसले जनतासंगको भेटबाट लाई तीव्रता  दिएको हो । नेपाली काग्रेसबाट डाक्नेस्वरी नपाको मेयर पदका उम्मेदवार नारायण यादवलाई जिताउन घरदैलो थालिएको हो । नेपाली काग्रेस को उम्मेदवारले जितेपछि मात्रै विकास र समृद्धि सम्भव हुने हो । डाकनेस्वरी नपामा काग्रेसको उम्मेदवार नारायण यादवले नगरपालीकामा विकास गर्नका लागि उम्मेदवारी दिएको हो ।

गत निवार्चनमा ३०० मतान्तरले पराजित भएपनि निरन्तर जनताको माझमा रहेर गरेका कामको नगरबासीले मूल्यांकन  गर्ने मा यादव विश्वस्त हुन् । 

आफू निश्पक्ष भावनाले जनतालाई सेवा गर्दै आएको र गरिरहने भन्दै उनले जनताले आफूलाई मतदान गर्ने बताए । उनले भने, जनताले चाहेमा मैले नै जित हासिल गर्ने र डाकनेश्वरी नगरपालीकामा विगत ५ बर्ष देखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्ने मेरो प्राथमिकता हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3