Menu

आजको मौसम

पचरौता नपाका नगरप्रमुखद्वारा शपथग्रहण

Author
Trilok Khabar |
May 30, 2022
Featured


वीरगंज, १६ जेठ । 
पचरौता नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जलन्धर सिंहले आज शपथ ग्रहण गरेका छन् । प्रमुख जिल्ला न्यायाधीश खिलराज रेग्मीले नगरप्रमुख सिंहलाई शपथ ग्रहण गराएका हुन् । 
कार्यक्रममा प्रमुख न्यायाधीश रेग्मीले नवनिर्वाचित नगरप्रमुख सिंहको कार्यकाल  सफलताको शुभकामना दिएका थिए । उनले जनताको मन जित्ने गरी काम गर्न सुझाव दिए । 
नवनिर्वाचित नगरप्रमुख सिंहले जनताको सेवा नै आफ्नो कर्तव्य रहेको बताए । नगरवासीको हकहित र नगरको विकास नै आफनो प्रमुख उद्देश्य रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3