Menu

आजको मौसम

मोटरसाइकल चोर्ने पक्राउ

Author
Trilok Khabar |
May 11, 2022
Featured

वीरगंज, २८ वैशाख/
वीरगंज महानगरको माइस्थान अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरीको आरोपमा एकजना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 
बारा बिश्रामपुर गाउँपालिका –५ बस्ने लङ्केश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल वैशाख १७ गते वीरगंज महानगर–८ माईस्थानबाट चोरी भएको थियो । सो मोटरसाइकल चोरीको आरोपमा प्रहरीले वीरगंज–११ बस्ने २० वर्षीय आकाश गिरीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3