Menu

आजको मौसम

९ लाखसहित भारतीय नागरिक पक्राउ

Author
Trilok Khabar |
May 26, 2022
Featured

वीरगंज, १२ जेठ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले नौ लाख पचास हजार रकमसहित हुण्डी कारोवार गर्ने अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
 
 २०७९।०२।११ गते प्रहरी चौकी ईनर्वा पर्साले वीरगंज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटबाट भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं.४ बस्ने वर्ष ४१ को संजय रामलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
 
उनले हरियो प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको रू.नौ लाख पचास हजार बरामद प्रहरीले जनाएको छ । रामलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।









यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3