स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीरगञ्ज महानगरपालिका श्वेतपत्र जारी गर्दै

SHARE:

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले महानगरको  वस्तुस्थितिबारे नगवासीलाई  जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख  राजेशमान सिंहले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी  दिनुभयो  । 

श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उहाँको भनाइछ  । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।

जिसस पर्साको नयाँ नेतृत्व जेठ २७ मा

जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाबमोजिम नेतृत्व चयनका लागि जेठ २७ गते मतदान हुने र  सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नौ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीनजना महिला सदस्य, दलित वा अल्पसङ्ख्यक मध्येबाट एकजना र तीनजना अन्यबाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ । जिल्लामा कुनै एक राजनीतिक दलको स्पष्ट बहुमत छैन ।

नेपाली कांग्रेसको पालिकाको प्रमुख र उपप्रमुखसहित १२ मत छ भने नेकपा (एमाले) १०, जनता समाजवादी पार्टी ( जसपा) को ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक  छ । अन्य दलभन्दा कांग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । 

समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् भने समितिमा  पालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधि उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीरगञ्ज महानगरपालिका श्वेतपत्र जारी गर्दै
वीरगञ्ज महानगरपालिका श्वेतपत्र जारी गर्दै
https://blogger.googleusercontent.com/img/a/AVvXsEgPn6iCZNI5CXvhk29_1AEbnmF6e7U5jIRlM5LmpAHcFHMVxfBfTPbn0OLIaEfMp721E2FYk_65czZ8UA4hTHekFts9IVW7PwI__ZgGGaf47hRNxV_ZYnyhRRFglD0RsKgqhWgDvkqBdxuX240ZR8WWA4Rf9WdtPHq9rpvCG_V_utTfPPgViyXnWrs1_g=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgPn6iCZNI5CXvhk29_1AEbnmF6e7U5jIRlM5LmpAHcFHMVxfBfTPbn0OLIaEfMp721E2FYk_65czZ8UA4hTHekFts9IVW7PwI__ZgGGaf47hRNxV_ZYnyhRRFglD0RsKgqhWgDvkqBdxuX240ZR8WWA4Rf9WdtPHq9rpvCG_V_utTfPPgViyXnWrs1_g=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/06/blog-post_8.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/06/blog-post_8.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content