Menu

आजको मौसम

बारा, पचरौता निवासी कलवार ३७ लाख हुन्डीको रकमसहित पक्राउ

Author
Trilok Khabar |
June 06, 2022
Featured

बारा, २३ जेठ । हुन्डी कारोवार गरेको अभियोगमा प्रहरीले एक जना पुरूषलाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगरपालिका घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई नियन्त्रणमा लिएको हो। उनले काठमाडौंको टंकेश्वर कालिमाटीमा हुनडीको कारोवार गरेको प्रहरीले सूचना पाएपछि नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
अभियुक्त साहको साथबाट प्रहरीले १७ लाख ६६ हजार नेपाली रुपियाँँ र भारतीय १२ लाख ८ हजार रुपियाँँ गरेर जम्मा ३७ लाख रुपियाँँ बरामद गरेको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरीले साहलाई राजस्व अनुसन्धान विभाग बुझाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3