Menu

आजको मौसम

लागूऔषधसहित तीन जना पक्राउ

Author
Trilok Khabar |
July 24, 2022

८ साउन, जनकपुरधाम । महोत्तरीबाट लागूऔषध बोकेका एक दम्पतीसहित तीन जना पक्राउ परेका छन् ।

औरही नगरपालिका-४ कठुधारबाट प्रहरीले पैदल यात्री सिन्धुलीको दुधौली नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदिप सेन्चुरी, निजकै श्रीमती २६ वर्षीया दिलमाया भुजेल र सोही ठाउँका २२ वर्षीय विशाल सेन्चुरीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट–१० लेखिएको ९९ थान ट्याबलेट बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3