$type=ticker$count=12$cols=4$cate=0

neelambads

चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित

माधुरी महत्तो
वीरगन्ज, १५साउन : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित भएका छन् ।

वीरगन्जमा शनिबार बेलुकी भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि डाक्टर सुमन प्रसादलाइ १२६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा विजयी भएका डाक्टर गुप्ताले २०५ मत पाउदा उनका प्रतिस्पर्धी डाक्टर सुमन प्रसादले ७९ मत मात्रै पाए ।

नेपाल चिकित्सक संघ नारायणी शाखाको १० पदका लागि भएको निर्वाचनमा कुल २८५ मत खसेको थियो ।

नेपाल चिकित्सक संघ नारायणी शाखाको उपाध्यक्षमा भने डाक्टर आनन्द चौरसीया निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा भने डाक्टर नौसाद हक १५२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डाक्टर महेश्वर प्रसादले भने १३० मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा डाक्टर शाश्वत प्रसद पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा डाक्टर आकाश राय , डाक्टर विवेक कुमार यादव , डाक्टर स्मिता सिंह ,डाक्टर नविन प्रसाद यादव , डाक्टर रामाशंकर गुप्ता र डाक्टर अजय कुमार यादव निर्वाचित भएको नेपाल चिकित्सक संघ नारायणी शाखाका निर्वतमान सचिव डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

The post चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित appeared first on Madhes Khabar.



Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,651,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित
चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/doctor-2.jpg?resize=1024%2C461&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/07/blog-post_11.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/07/blog-post_11.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy